टर्किमा कोराना संक्रमणको दर बढ्दै

काठमाडौं । पछिल्लो समय टर्कीमा फेरी कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । प्राप्त समाचारअनुसार टर्किमा हिजो मात्रै २० हजार जनामा यो सङ्क्रमण देखिएको छ ।

हिजो मात्र कोरोना भाइरसको सङ्क्रमणबाट १ सय ८७ जनाको ज्यान गएको छ । संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Back to top button