फिलिपिन्समा भूकम्प

फिलिपिन्समा भूकम्प ६ म्याग्निच्युटको गएको छ। सारंगानीबाट २ सय ३१ किलोमिटर टाढा आज दिउँसो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

२३ दशमलव९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३ दशमलव६९५१ डिग्री उत्तर अक्षांश र १२६ दशमलव ६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पपछिको क्षतिबारे बताइएको छैन।

Back to top button