रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज अपरान्ह ४ बजे बस्ने रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने जनाइएको छ ।

Back to top button