कांग्रेस निकट नेपाल थारु संघमा ९८ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोयन भएका छन् । सभापति शेरबहादुर देउवाले आज संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्य मनोनयन गर्नुभएको हो ।

शिवनारायण महतो गुरौको अध्यतामा गठित नेपाल थारु संघ,केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोनिमत भएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

Back to top button