सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौं । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनमा आज सबै इजलास स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

पूर्वन्यायाधीश सिजापतिको हिजो (बुधबार) निधन भएको हो ।

Back to top button