काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा १ सय ९९ जना कर्मचारी माग गरेको छ ।
आयोगले सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।