महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको छ।

आज बसेको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य रमेश लेखकले बताउनुभयो।​​​ कांग्रेसले यसअघि पुस १६ देखि १९ गतेलाई महासमिति बैठक तोकेको थियो।

Back to top button