कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिर्वाय उपस्थितका लागि अनुरोध गरिएको छ ।

Back to top button