प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा एमाले सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् ।

उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

Back to top button