हामी सबै मिलेर डेंगु नियन्त्रण गर्न लाग्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डेंगु नियन्त्रणमा लाग्न सबै जनालाई आह्वान गर्नुभएको छ ।

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै क्षेत्रबाट डेंगु नियन्त्रणमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘सरकारले यअसघि कोरोना महामारीको लागि आवश्यक काम कारबाही गरेको थियो। हामीसामु डेंगु देखा परेको छ। हामी सबैले मिलेर डेंगु नियन्त्रण गर्नुपर्छ ।’

Back to top button