आज पोखरा जाँदै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ ।

पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उहाँ पोखरा जान लाग्नुभएको हो ।

गठबन्धन दलहरूले देशका विभिन्न भागमा संयुक्त चुनावी सभा गरिरहेको छ।

Back to top button